मंगलवार, आश्विन २७,२०८३ 07:53:59
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:53:59
बजारमा पैसा धेरै भएपछि आज १०० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा धेरै भएपछि आज १०० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा
BANKING

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा

काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो
BANKING

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

नेपाल बैंकको सञ्चालकमा  थान प्रसाद पंज्ञानी नियुक्त
BANKING

नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका हुन् ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २८ गते) लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७२ रुपैयाँ र बिक्रीदर १४८.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.९३ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड
BANKING

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनि अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा अवार्ड

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।  बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।  

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले भेनस हस्पिटलको सेवामा १५% सम्म छुट पाउने
BANKING

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले भेनस हस्पिटलको सेवामा १५% सम्म छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ–११, मध्य बानेश्वरम्स्थित भेनस हस्पिटल प्रालिमा छुट पाउने भएका छन् ।  यस विषयमा प्रभु बैंक र उक्त अस्पतालबीच सम्झौता भएको छ ।एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीराम ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा...

महालक्ष्मी विकास बैंक र आध्यन्त फण्ड म्यानेजमेन्टबीच सम्झौता
BANKING

महालक्ष्मी विकास बैंक र आध्यन्त फण्ड म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र आध्यन्त फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौताअनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच...

बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने ८ अर्बले बढ्यो, सिडी रेसियो कति ?
BANKING

बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने ८ अर्बले बढ्यो, सिडी रेसियो कति ?

काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत भदौ २३ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ८४ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ५ अर्ब...

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.१८ रुपैयाँ र बिक्रीदर १४८.८४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ कायम भएको छ ।  

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी
BANKING

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।  पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको श्रृजना गर्न सक्छन र ती श्रृजना गरिएका...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे–हम्मे, आज पनि बजारबाट ४० अर्ब झिक्दै
NEPAL RASTRA BANK

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे–हम्मे, आज पनि बजारबाट ४० अर्ब झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे–हम्मे परेको छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने...

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त
BANKING

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त

काठमाण्डौ । नेपाल सरकार (उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका छन् ।  नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् ।

लक्ष्मी सनराइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।बैंकको वीरगंज महानगरपालिका– ६ स्थित आदर्श नगरचोकमा रहेको शाखालाई सोही महानगरपालिका–८स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तरपूर्वतर्फ) स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ कायम भएको छ ।  

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
BANKING

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ ।  कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका...

कुमारी बैंकको वित्तिय साक्षरता प्रवर्द्धनका लागि देशैभर प्रशिक्षक–प्रशिक्षण सम्पन्न
BANKING

कुमारी बैंकको वित्तिय साक्षरता प्रवर्द्धनका लागि देशैभर प्रशिक्षक–प्रशिक्षण सम्पन्न

काठमाण्डौ । कुमारी बैंकले वित्तिय साक्षरता  प्रवर्द्धनका लागि प्रशिक्षक-प्रशिक्षण कार्य सम्पन्न गरेको छ । बैंकले युसएडसँगको सहकार्यमा ‘देशै भरि बर्षै भरि’अभियानकै रुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X