नेपाल रिपब्लिक मिडिया ४२.६४ लाख घाटामा, आईपीओ निष्कासन खर्च ३८ लाख
काठमाण्डौ । आम्दानीमा गिरावट आएसँगै नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९३ लाख रुपैयाँ नाफामा थियो ।