बजारमा गिरावटका साथ साताको अन्त्य, कारोबार समेत घट्यो
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से )परिसूचक मा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज नेप्से परिसूचक ३०.९२ अंक अर्थात १.४७ प्रतिशतले घट्दै २ हजार ६७.०१७ बिन्दुमा सीमित भएको छ ।