भारतको सेयर बजार पहिलोपटक ८० हजार विन्दुमाथि , ७ महिनामा १० हजार अंकले बढ्यो
काठमाण्डौ । भारतको सेयर बजारले पहिलोपटक ८० बजार विन्दु पार गरेको छ । आज भारतको सेयर बजारले लगातार दोस्रो दिन अल टाइम हाईको उचाई चुमेको हो । आजको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ५०० अंकले बढ्दै ८० हजार ७४ विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी ५० पनि १५० अंकले बढेदै २४ हजार ३ सय विन्दुमा पुगेको छ । सेन्सेक्मा कारोबार हुने ३० वटा कम्पनीमध्ये.आज २५ वटा कम्पनीको...

