धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?
काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका ह्न । सेबोनको अध्यक्षको छनौट प्रक्रियाको सर्टलिस्टमा परेका श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि सहभागी भएका थिए । उनीसँगै अर्का...

