एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शमा नियुक्त भएका छन् । असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको...

