ङादी ग्रुप पावरको नाफा ३५.६५% ले बढ्यो, विद्युत बिक्री मार्फत ८.१३ करोड आर्जन
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३५.६५ प्रतिशतले बढेको हो ।

