नेरुडे मिर्मिरे लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६८ हजार १२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

