८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २५६५०.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले...

