२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४३१ कित्ता सेयर निबेच हुँदा ५ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह १.०२ प्रतिशतले बढेको छ । दुवै उपसूचक बढ्दा आज...

