सेयरबजार सामान्य अंकले बढ्यो, कारोबार रकममा केही सुधार
काठमाण्डौ । बिहिबारको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४६४.५९ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १ करोड २ लाख २४ हजार १९ कित्ता सेयर किनबेच हुँदा कुल...

