आम्दानी बढ्दा घाटामा रहेको ट्रेड टावर ७३ लाख बढी नाफामा
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७३ लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३६ लाख ७ हजार रुपैयाँ घाटामा थियो । वित्त खर्च घट्नु र आम्दानी बढ्नु जस्ता कारणले कम्पनी घाटामा रहेको अवस्थालाई उल्टाउँदै नाफा आर्जन गर्न सफल भएको हो ।यो अवधिमा...

