सरकारका १० निर्णय: डेडिकेटेड फिडर विवाद जाँचबुझ आयोगको म्याद एक महिना थपदेखि आयल निगमको इडीमा चण्डिाप्रसाद भट्ट नियुक्तसम्म
काठमाण्डौ । सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित...