टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए
काठमाण्डौ । पछिल्लो समय सेयर बजारले गति लिन थालेपछि दोस्रो बजारमा धितोपत्र कारोबार गर्नका लागि टीएमएस प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा मात्रै टीएमएस प्रयोगकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको छ । यससँगै साउन मसान्तसम्म टीएमएस प्रयोकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । असार...