आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजारमा करिब २ प्रतिशतको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६९६ विन्दुमा बन्द भएको छ । पछिल्लोपटक लगातार एक हजार अंकले बढेको बजारमा हालको करेक्सन सामान्य नै मान्न सकिन्छ । किनकी बजार घटेता पनि हालसम्म पनि बजारले फिवोनासीको ०.३८ प्रतिशतको करेक्नस भन्दा माथि नै रहेको छ । फिवानासीको आधारमा एकपटक बढेको बजार यदि ०.६१...