एचआईडीसीएलको १.६८ करोड कित्ता लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा राखिएको १ करोड कित्ता बढी संस्थापक सेयरको बोलपत्र खोलिएको छ । उक्त गोप्य शिलबन्दी बोलपत्र आज बिहान ८ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिएको हो । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक...