भुलुङ हाइड्रोपावरले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति
काठमाण्डौ । भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यो कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ ल्याउनेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा...