झिनो अंकले बजार घट्दा होटल समूहमा चमक, किन घट्यो सेयर कारोबार ?
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार बजार ०.४० अंकले घटेर २ हजार ९८.२९विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ३८१.१७ विन्दुमा पुगेको छ ।