इचिमोकूमा इदि मर्दी जलविद्युत कम्पनीको सेयर भाउ बुलिस, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । युनाइटेड इदि मर्दी अर्थात (युएमआरएच) जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनी सन् १९७३ साल देखि कास्की जिल्लामा सञ्चालनमा रहेको छ । जसको उप्तादन क्षमता ७ मेगावट रहेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी जम्मा ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडाकोषको आकार ४...