भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज १६ गते काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार...