२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले घटेर ४७६.२४ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३८ लाख ६३ हजार ४४३...