बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?
काठमाण्डौ । आज सेयर बजार दिनभरजसो उच्च उतारचढावपूर्ण रह्यो । आज नेप्से १ सय ११ अंकले घट्दा १८ अर्ब ६५ करोडबराबरको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङगरको मध्य ब्याण्डबाट तल खसेको छ । योसँगै आज बजारमा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले आगामी दिनमा पनि थप बिक्री दवाव आउन सक्ने बुझिन्छ । म्याक्डीमार्फत बजारलाई नियाल्दा यस अघिनै वियरिस...