बुल बजारमा पहिलो पटक म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । बजार घट्दा कारोबार भने बढेको छ । जसलाई राम्रो मान्न सकिन्न । यो भनेको लगानीकर्ताले बजार घटेका बेला सेयर बेचेको भन्ने हो । आज बाजरले यस अघिको बलियो सपोर्ट २९४५ विन्दुलाई पनि ब्रेक गरेर बन्द भएको छ । बजारले यस अघि बनेका ग्रेभ स्टोन डोजिलाई पनि आज भ्यालिड गरको छ । योसँगै आज नेप्समा बियरिस मारुब्ुजु क्याण्डल बनेको छ ।...