आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री
काठमाण्डौ । आज दोस्रो बजारमा करिब १९ अर्बको कारोबार भएको छ । जसमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब १ अर्ब ३९ करोडको खरिद र १ अर्ब २९ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिकिटजबाट १ अर्ब २८ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ । तेस्रो स्थानमा...