नेप्सेको उकालो यात्रामा ब्रेक, जानकार भन्छन्, ‘प्राकृतिक नाफा बुक मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात ३४.४७ अंकले घटेर २ हजार ९६६.३३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ५२८.८५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता...