बोलिङ्गरको अपर ब्याण्डसँगै हिड्न थाल्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
काठमाण्डौ । आज नेप्सेमा करिब ६० अंकको उतारचढाव आयो । आज बजार भने ४३ अंकले बढेर ३ हजार विन्दुमाथि बन्द भयो । प्रावधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिड्न थालेको देखिन्छ । तर डेली बेसमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डमा केही शुटिङ स्टार बनेको छ । अर्थात अन्तिम समयमा बिक्री दवाब परको देखिन्छ । बजारलाई म्याक्डीबाट नियाल्दा एमएसीडी...