परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ५११.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड २७ लाख २७ हजार २९८...