सन नेपाल लाइफको साधारण सभा आज, २५.०५% लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार ७ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा आयोजना हुनेछ। उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६...