यी हुन् साताका उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
काठमाण्डौ । यो साता बजारमा तीव्र उतारचढाव आउँदा जलििवद्युत उपसमूहका लगानीकर्ता मालामाल भएका छन् । यो साता सबै भन्दा उच्च प्रतिफल कमाउनेमा कुथेली बुखरी हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आर्जन गरेका छन् ।त्यसैगरि, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरुले करिब २६ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताहरुले...