आइतबार अनुपस्थित भएका सेबोन अध्यक्षका ३ प्रत्यासीलाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाइयो
काठमाण्डौ । आइतबार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएका नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका सर्टलिस्टेड उम्मेद्वारहरुलाई अर्थमन्त्रालयले आगामी बुधबार पुनः डाकेको छ । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले एक सूचना प्रकाशित गर्दै आइतबार उपस्थित हुन नसकेका उम्मेद्वारहरुलाई असार ५ गते बुधबार बिहान ९ बजे पुनः...