पिपुल्स पावरले डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं र सातौं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभाहरु आगामी वैशाख १७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा ब्यांक्वेटमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा(३१ लाख ६३ हजार कित्ता) हकप्रद जारी...