भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र पुनर्निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
काठमाण्डौ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन एवं वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग छलफल...

