मध्यपूर्वमा युद्धको तनावले तेल बजारमा हलचल, कच्चा तेल फेरि १०० डलर नाघ्ने जोखिम !
काठमाण्डौ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल प्रशोधन केन्द्रहरूमा भइरहेका आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमाथि नयाँ संकट मडारिएको छ। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुजमा बढ्दो असुरक्षाले पेट्रोलियम बजारलाई थप अस्थिर बनाएको छ।पछिल्ला घटनाक्रमले कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने...

