बुधबार, माघ ९,२०८१ 07:46:02
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:46:02
'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष
STOCK MARKET

'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले कुनै पनि ठूला लगानीकर्ताको कारोबार विवरण वा कुनै कम्पनी विशेषमा देखिएको ठूलो माग लगायतका विषयमा कुनै जानकारी नमागिएको दाबी गरेका छन् ।  बजारका केही ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डले अनावश्यक रुपमा आफूहरुको कारोबार विवरण, दैनिक रुपमा बजारमा कुनै कम्पनी विशेषको सेयरमा सिर्जना भएको अधिक...

सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ
STOCK MARKET

सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् ।  काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।  

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट
STOCK MARKET

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको टोलीले मंसिर १३ गते नेपाल धितोपत्र बोडका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल...

सेबोनका अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण, पूँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुने अर्थमन्त्रीको विश्वास
STOCK MARKET

सेबोनका अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण, पूँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुने अर्थमन्त्रीको विश्वास

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण
STOCK MARKET

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ ।  पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.