ट्रम्पले भने– इरानबारे हामीले निर्णय गरिसकेका छौँ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे आफूले महत्त्वपूर्ण निर्णय गरेको बताएका छन्।सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले भने, “हामीले इरानलाई लिएर एउटा निर्णय गरेका छौँ, जसलाई म कार्यान्वयन गर्नेछु।”

