विकासशील मुलुकमा स्तरोन्नतिपछि निजी क्षेत्रमा पर्ने प्रभावबारे कोशीमा कार्यशाला
काठमाण्डौ । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कोशी प्रदेशमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण’ परियोजनाअन्तर्गत आयोजित...

