जेनजी आन्दोलनपछि अर्थतन्त्रमा ‘हल्ला बढी, सुधार कम’: खनालको दाबीलाई तथ्यले साथ दिएन !
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले बुधबार नागरिक लगानीकोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । कामचलाउ अवस्थामा रहेको सरकारबाट विदा हुनै लाग्दा उनले अन्य विभिन्न फोरमहरुमा समेत आफूले अर्थतन्त्रमा सुधार थालेको र त्यसका संकेतहरु देखिन थालेको एकपछि अर्को दाबी गरिरहेका छन् । तर उनको...

