शनिबार, कार्तिक ७,२०८३ 12:08:28
  • शनिबार, कार्तिक ७,२०८३ 12:08:28
विश्व बजारमा सुनको मूल्यमा झन्डै १ प्रतिशत वृद्धि
विश्व अर्थतन्त्र

विश्व बजारमा सुनको मूल्यमा झन्डै १ प्रतिशत वृद्धि

काठमाडौं। विश्व बजारमा सुनको मूल्यमा झन्डै १ प्रतिशतले वृद्धि भएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा झरेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ९ अमेरिकी डलर अर्थात् ०.२० प्रतिशतले घटेर ४१४३ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा लगातार दुई कारोबार दिन घटेको सुनको मूल्य बुधबार पनि गिरावटले निरन्तरता पाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घट्यो
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन २७.३८ डलर अर्थात् ०.६८ प्रतिशतले घटेर प्रतिऔंस ४,१५० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।  

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
NEWS

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ४,२०९.८० अमेरिकी डलर पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब स्थिर
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब स्थिर

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब स्थिर रहेको छ।  आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १५० अमेरिकी डलर आसपास स्थिर रहेको हो।

आज सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो
NEWS

आज सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
NEWS

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७.८२ अमेरिकी डलर अर्थात् ०.६६ प्रतिशतले घटेर  प्रतिऔंस ४,१०० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ। 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
NEWS

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले वृद्धि भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१.९५ अमेरिकी डलर अर्थात् ०.५२ प्रतिशतले बढेर प्रतिऔंस ४,१६० डलर आसपासमा कारोबार भइरहेको छ। 

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
NEWS

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

डलर र अमेरिकी बन्डको प्रतिफल बढ्दा सुनको मूल्य घट्यो
विश्व अर्थतन्त्र

डलर र अमेरिकी बन्डको प्रतिफल बढ्दा सुनको मूल्य घट्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। 

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विश्व अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो
विश्व अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य १२.७५ अमेरिकी डलर अर्थात् ०.३१ प्रतिशतले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो
OFF THE BEAT

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३८.७३ अर्थात् ३.२४ प्रतिशत अमेरिकी डलरले घटेको छ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.