मंगलवार, असार १७,२०८२ 06:57:08
  • मंगलवार, असार १७,२०८२ 06:57:08
Global IME Bank Limited

प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै महालक्ष्मी विकास बैंकले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कहार्यालयमा आवेदन दिनुपर्नेछ ।  

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.