बुधबार, असार ४,२०८२ 10:24:41
  • बुधबार, असार ४,२०८२ 10:24:41
Global IME Bank Limited

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ को अडिसन सम्पन्न

Hyundai Nepal
‘मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ को अडिसन सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सिजन मिडियाले ‘मिस मिसेस ब्यूटी क्वीन नेपाल २०२४’ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न ठाउँबाट काठमाण्डौ आएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।

विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाण्डौमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरिएको आयोजकले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.