बुधबार, आश्विन ३०,२०८१ 12:40:47
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 12:40:47
IME remit
Global IME Bank Limited

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित

Hyundai Nepal
प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ ।

 

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको प्रभु भिजा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तारसँग सम्बन्धित छ ।

Bizshala
Shivam Cement
CG Motors

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो । जहाँ व्यबसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको बैंकले जनाएको छ । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।  

प्रभु बैंकका नेपालभर ३१५ शाखाकार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्ट छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.