कामना सेवाको १९औं वार्षिकोत्सव सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो । बैंकले कार्तिक २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रियख कार्यालयहरुमा रक्तदान कार्यक्रम...

