फाइनान्स समूहका लगानीकर्ताले ८३.१७% सम्म नाफा कमाए, अन्य उपससमूह कति बढ्यो ?
काठमाण्डौ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा कमाउन सफल भएका छन् । यो समूहका लगानीकर्ताले ८३.१७ प्रतिशतसम्म नाफा कमाएका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको मंसिर महिनासम्म १७७९.४७ विन्दुमा रहेको फाइनान्स सूचक चालु आवको सोही अवधिसम्म ८३ प्रतिशतले बढेर ३२५९.५२ विन्दुमा पुगेको छ । केही समयअघि बजारमा...

