लाभांश घोषणासहित राधी विद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत...

