मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४१.५१ प्रतिशतको वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवधिमा भने संस्थाले २ करोठ १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ३१.५३...

