श्रृजनशील लघुवित्तसँगको मर्जर बाट पछि हट्यो मानुषी लघुवित्त,वित्तीय अवस्था सन्तोषजनक नभएको उल्लेख
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था श्रृजनशील लघुवित्तसँग मर्जरमा जानबाट पछि हटेको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

