रिलायन्स स्पिनिङ मिल्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति पाएको हो ।
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १७ गतेका लागि विशे्ष साधारण सभा आह्वान गरेको रहो ।उक्त सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडलेले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ३ हजार १ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा १ करोड ७६ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३९ लाख ५३ हजार घाटामा रहेको थियो । यो अवधिमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ३० लाख...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म नाफामा फर्किएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७२ लाख ७९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८० लाख ७० हजार रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानीमा भने घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।...
काठमाण्डो । विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार आएसँगै अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९९ करोड ६५ लाख रुपैयाँबराबरको ख।द नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८२ करोड ११ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६ अर्ब ७ करोड...
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेड ८५ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ७२ लाख रुपैयाँ नाफामा थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १ लाख ७१ हजार रुपैयाँबराबरको...
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।जसअनुसार कम्पनी २९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६० लाख ४५ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनी नाफा आर्जन गर्न सफल भएको छ ।कम्पनीले यो अवधिसम्म...
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा ४८.४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ६३ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनील विद्युत बिक्रीमार्फत १७ करोड ३० लाख...
काठमाण्डौ । आम सर्वसाधारणका लागि फागुन १२ गतेदेखि आईपीओको बिक्री आवेदन खुलाउन लागेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा ७२.९६ प्रतिशतको गिरावट आएको छ ।बिक्री आम्दानीमा कमी आउनु नै कम्पनीको नाफामा गिरावटको प्रमुख कारक बनेको देखिएको छ । कम्पनीले...
काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड १४ लाख रुपैयाँ घाटामा रहेको थियो ।विद्युत बिक्री आम्दानीमा आएको सुधार वित्त खर्चमा भएको कटौतीका कारण कम्पनी नाफामा फर्किएको हो ।
काठमाण्डौ । खर्च नियन्त्रणमा प्राप्त भएको सफलताका कारण शिवम् सिमेन्टको नाफामा आकर्षक वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही...
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । कम्पनीले फागुन ४ गतेदेखि निष्कासन गर्ने तय भएको कम्पनीको आईपीओको मिति परिवर्तन गरेको हो ।कम्पनीको आईपीओ निष्कासनको मिति अन्य कम्पनीको आईपीओसँग जुध्न गएकाले सिडिएस एण्ड क्लियरिङले माघ २७ गते कम्पनीलाई यसअघि तय भएको मिति परिवर्तन गर्न निर्देशन दिएको थियो । सोही बमोजिम कम्पनीले अब फागुन ५...
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा सुधार गर्दै नाफा बढाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३१ करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले ३२ करोड ५८ लाख रुपैयाँबराबरको...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार पुस मसान्तसम्म कम्पनीको घाटा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।गत असोज मसान्तसम्म पनि कम्पनी २ करोड ३० लाख घाटामा थिया । आम्दानीमा बढोत्तरी आएपनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनीको घाटा झनै बढ्न गएको देखिन्छ ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१३.१० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । मोरङ विराटचोकमा अवस्थित नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका ५० लाख कित्ताले हुन आउने रु.५० करोड रकमबराबरको साधारण सेयर निष्काशन गर्ने भएका छ ।यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.