निजामतीमा ‘क्लिन स्वीप’को संकेत, रास्वपा एक्शनमा
काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र सक्रिय दलगत समूह, अभियान र युनियन शैलीका संरचनाविरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ ।
TRENDING
काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र सक्रिय दलगत समूह, अभियान र युनियन शैलीका संरचनाविरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ ।
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोहमा अनुपस्थित रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले भने सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका छन् ।शुक्रबार फेसबुकमार्फत उनले प्रधानमन्त्री शाहसहित नवनियुक्त मन्त्रिपरिषद् सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै आर्थिक तथा कानुनी सुधारलाई तीव्रता दिने संकेत गरेका छन् । उनले अर्थतन्त्रको संरचनागत रूपान्तरणलाई केन्द्रमा राख्दै स्पष्ट रोडम्यापसहित अघि बढ्ने बताएका छन् ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा वरीयताका हिसाबले दोस्रो स्थानमा स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो नम्बरमा सुधन गुरुङ छन् । वाग्लेले अर्थ मन्त्रालय सम्हालेका छन् भने गुरुङ गृहमन्त्री नियुक्त भएका छन् ।
काठमाण्डौ । फागुन २१ को आम निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी सरकारको आर्थिक नेतृत्वका लागि तयार पारिसकेको नाम हो: डा. स्वर्णिम वाग्ले। तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित उनी अब नवनियुक्त अर्थमन्त्रीका रूपमा अर्थमन्त्रालयको बागडोर सम्हाल्न लागेका छन्। युवा पुस्ताका चर्चित अर्थशास्त्री, अन्तर्राष्ट्रिय स्तरको नीति विशेषज्ञ र...
काठमाण्डौ । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेका छन् । रास्वपा संसदीय दलका नेताको हैसियतमा उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन् ।
काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद गठनको अन्तिम चरणमा नाटकीय मोड आएको छ । मन्त्री बन्ने लगभग निश्चित मानिएका अमरेश कुमार सिंहको नाम अन्तिम सूचीबाट हटाइएको छ ।
काठमाण्डौ । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरुको नाम फाइनल भएको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेटमा सहभागी हुने १२ मन्त्रीको नाम टुंगो लगाएको छ। पार्टीनिकट विश्वस्त स्रोतहरुबाट प्राप्त हालसम्मको अपडेट अनुसार १२ वटा मन्त्रीको नाम टुंगिएको हो ।मन्त्री बन्ने फाइनल नामहरु:
काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह नेतृत्वको सरकारमा दोश्रो बरियता पाउने समझदारी भएको छ । वाग्लेनिकट स्रोतका अनुसार रास्वपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीपछिको दोश्रो बरियता डा. वाग्लेलाई दिने समझदारी बनेको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी रहँदा नयाँ मन्त्रीहरूको नाम टुंगो लाग्न थालेको छ। सोही क्रममा अमरेश कुमार सिंह, सुनिल लम्साल र प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ । रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।तर शपथअघि नै सरकार गठनको ‘कोर...
काठमाण्डौ । मुलुकले आज नयाँ राजनीतिक अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)**लाई प्रधानमन्त्रीका रूपमा पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतसहित सरकार...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा नेतृत्व परिवर्तन अघि नै उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पद त्यागेका छन्। भोलि बन्ने नयाँ सरकारको औपचारिक गठनअघि नै उनले जिम्मेवारीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा, राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरिएको थियो।...
काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्वले नेपालजस्तो रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गम्भीर आर्थिक दबाब सिर्जना गर्न सक्ने चेतावनी Asian Development Bank (एडीबी) ले दिएको छ।एडीबीले सार्वजनिक गरेको ADB Briefs No. 384 अनुसार द्वन्द्वले ऊर्जा मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध, वित्तीय अवस्थामा कडाइ तथा रेमिट्यान्स प्रवाहमा गिरावट ल्याउने जोखिम बढाएको उल्लेख गरिएको छ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यसँगै राष्ट्रका नाममा सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेकी छन्। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफू सन्तुष्टि र ठूलो आशाका साथ बिदा हुन लागेको बताइन्।
काठमाण्डौ । काठमाण्डौ । शुक्रबार दिउँसो शीतल निवासमा एक अनौठो र रंगीन शपथ समारोहको तयारी भइरहेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन्द्र शाह-बालेन)ले परम्परागत शैलीभन्दा फरक, आफ्नै स्वाद र सन्देशसहित शपथ लिन लागेका छन् । यो समारोहलाई मात्र औपचारिकता होइन, नेपालको सांस्कृतिक विविधता र नयाँ पुस्ताको सोच झल्काउने ‘फ्यूजन’ बनाउने योजना छ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमै उनले देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.