कांग्रेसमा शक्ति संघर्ष चुलिँदै, कोइराला समूहको बैठक शुरु
काठमाण्डौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन फेरि सतहमा देखिन थालेको छ। नेता डा. शेखर कोइराला समूहले बिहीबार बिहानदेखि बालुवाटारस्थित ओपेरा होटलमा बैठक शुरु भएको हो । बैठक केवल नियमित छलफलभन्दा बढी, पार्टीभित्र आफ्नो प्रभाव जोगाउने र पुनः व्यवस्थित हुने प्रयासका रूपमा हेरिएको छ।

