बुधबार, श्रावण २७,२०८३ 05:03:52
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 05:03:52
ग्यासमा कृत्रिम अभाव वा कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न मन्त्रालयको आग्रह
NEWS

ग्यासमा कृत्रिम अभाव वा कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न मन्त्रालयको आग्रह

 काठमाण्डौ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ।उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा तोकिएकोभन्दा बढी मूल्य लिइएको पाइएमा मोबाइल नम्बर ९८५१११६७७३ मा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
NEWS

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

 काठमाण्डौ । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान...

प्रतिनिधिसभाको भदौ १५ सम्मको कार्यतालिका सार्वजनिक, १० दिन बैठक बस्ने
NEWS

प्रतिनिधिसभाको भदौ १५ सम्मको कार्यतालिका सार्वजनिक, १० दिन बैठक बस्ने

 काठमाण्डौ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार एक महिनाको अवधिमा प्रतिनिधिसभाको बैठक कुल १० दिन बस्नेछ।सचिवालयका अनुसार साउन महिनामा चार दिन र भदौको पहिलो १५ दिनमा छ दिन बैठक बस्ने गरी कार्यतालिका तय गरिएको हो।प्रतिनिधिसभाको बैठक साउन २२, २४, २५ र २६ गते बस्नेछ।...

कर्मचारीको नयाँ तलबमान निर्धारण, मुख्य सचिव र प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ
NEWS

कर्मचारीको नयाँ तलबमान निर्धारण, मुख्य सचिव र प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ

 काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको वृद्धि भएको तलबमान, ग्रेड तथा सुविधा निर्धारण गरेको छ।अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई परिपत्र गर्दै नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ताअनुसार पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको हो।नयाँ तलबमानअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवको...

ग्वार्को फ्लाईओभरमा बस दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते
NEWS

ग्वार्को फ्लाईओभरमा बस दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते

 काठमाण्डौ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।परिसरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको...

लन्डनमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ
NEWS

लन्डनमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ

काठमाण्डौ। विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ। परिवार बेलायतमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गर्ने निर्णय भएको हो।गत साउन १४ गते पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व...

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर दुर्घटना, केही मिनेटमै आगोले पूर्ण रूपमा जलायो
NEWS

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर दुर्घटना, केही मिनेटमै आगोले पूर्ण रूपमा जलायो

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। चालकले सडकमा आएको मृगलाई बचाउने प्रयास गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट...

राष्ट्रियसभाको बैठक आज, गृहमन्त्री र सामाजिक सुरक्षामन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

राष्ट्रियसभाको बैठक आज, गृहमन्त्री र सामाजिक सुरक्षामन्त्रीले जवाफ दिने

काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला...

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब दुई घण्टामै यात्रा सम्भव
NEWS

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब दुई घण्टामै यात्रा सम्भव

काठमाण्डौ । निर्माण सुरु भएको झण्डै सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा सहज बन्दै गएको छ। अधिकांश खण्डमा निर्माण सम्पन्न भएसँगै अहिले नारायणगढदेखि बुटवलसम्मको ११३.३५ किलोमिटर दूरी सामान्यतया दुई घण्टामै पार गर्न सकिने भएको छ। निजी सवारीसाधनले भने यो दूरी एक घण्टा ३० मिनेटदेखि एक घण्टा ५० मिनेटभित्र पार गरेको अनुभव यात्रुहरूले सुनाएका छन्।केही समयअघिसम्म...

देशभर मनसुनी प्रभाव कायम, बागमती र  गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

देशभर मनसुनी प्रभाव कायम, बागमती र गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै...

अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
ECONOMY& POLITICS

अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले...

मर्दी हिमालमा तीन पदयात्री बेपत्ता, जंगल क्षेत्रमा खोजी अभियान जारी
TOURISM

मर्दी हिमालमा तीन पदयात्री बेपत्ता, जंगल क्षेत्रमा खोजी अभियान जारी

काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीन जना नेपाली युवा सम्पर्कविहीन भएपछि कास्की प्रहरीले खोजी अभियानलाई तीव्र बनाएको छ।पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ मर्दी हिमालको हाइ क्याम्पबाट तल झर्ने क्रममा हराएका हुन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा आसपासको जंगल क्षेत्रमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने...

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग
NEWS

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग

 काठमाण्डौ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई दिइएको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको संयुक्त इजलासले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

नागरिकका समस्या सुन्न रास्वपाको ‘हामी सुन्छौँ’ अभियान, दैनिक दुई नेता खटिने
ECONOMY& POLITICS

नागरिकका समस्या सुन्न रास्वपाको ‘हामी सुन्छौँ’ अभियान, दैनिक दुई नेता खटिने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा सम्बोधनका लागि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ।पार्टीको मिति २०८३ साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सञ्चालन हुने रास्वपाले जनाएको छ।अभियानअन्तर्गत नागरिकसँग प्रत्यक्ष संवाद...

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको नयाँ रूपरेखा, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
NEWS

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको नयाँ रूपरेखा, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार

 काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी नयाँ रूपरेखा तयार गरेको छ।उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यले नयाँ मापदण्ड तयार गरिएको पार्टीले जनाएको छ।रास्वपाको विधानमा व्यवस्था गरिएको लिडरसिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचनका आधारमा...

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
ECONOMY& POLITICS

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाण्डौ । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।  बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो ।

डिप्लोमा इन्जिनियरलाई छुट्टै परिषद्, लाइसेन्सबिना काम गरे कैद र जरिवाना
NEWS

डिप्लोमा इन्जिनियरलाई छुट्टै परिषद्, लाइसेन्सबिना काम गरे कैद र जरिवाना

 काठमाण्डौ । सरकारले डिप्लोमा इन्जिनियरिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन छुट्टै नियामक परिषद् गठन गर्ने तयारी गरेको छ।यसका लागि ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जुमा गरिएको छ। सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेको प्रस्तावित विधेयकले डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा काम गर्ने प्राविधिकका लागि अनिवार्य लाइसेन्स, परीक्षा प्रणाली र...

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो
NEWS

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

काठमाण्डौ । पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तान(एसीपी)ले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार आरोहीको शव सफलतापूर्वक उद्धार गरी ब्रोड पिकको बेस क्याम्पमा ल्याइएको जनाएको छ।एसीपीका अध्यक्षले सामाजिक सञ्जालमार्फत जारी गरेको आधिकारिक वक्तव्यमा ४३ वर्षीय निर्मल पुर्जा, चिनियाँ आरोही झोङ वाङ, नेपाली आरोही निमा शेर्पा र किलु शेर्पाको शव...

फाल्कन ९ रकेटको निष्क्रिय भाग चन्द्रमामा ठोक्कियो
OTHERS

फाल्कन ९ रकेटको निष्क्रिय भाग चन्द्रमामा ठोक्कियो

काठमाण्डौ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन ९ रकेटको निष्क्रिय माथिल्लो भाग चन्द्रमाको सतहमा ठोक्किएको छ। यद्यपि वैज्ञानिकहरूले यस घटनाको औपचारिक पुष्टि भने अझै गरिसकेका छैनन्।प्रत्यक्ष रूपमा घटनाको भिडियो वा तस्बिर लिन सक्ने अवस्थामा त्यतिबेला चन्द्रमाको वरिपरि कुनै पनि अन्तरिक्ष यान नरहेकाले वैज्ञानिकहरूले चन्द्र सतहका पुराना र नयाँ तस्बिरहरू तुलना गरेर...

ग्यास पाइएन ? यो नम्बरमा फोन गुर्नस्
NEWS

ग्यास पाइएन ? यो नम्बरमा फोन गुर्नस्

काठमाण्डौ । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्या समाधान गर्न मन्त्रालय,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.